CORPORATE
कैलाश विकास बैंकको नयाँ शाखा सुनसरीको धरान र जितपुरमा, कुल शाखा ७६ पुग्यो
काठमाडौँ – कैलाश विकास बैंक लिमिटेडले सुनसरी जिल्लाको धरान र कपिलवस्तु जिल्लाको ४ नं. जितपुरमा नयाँ शाखा स्थापना गरी मंसिर २१ गते शुक्रबारदेखि कारोवार शुभारम्भ गरेको छ । धरान शाखाको शुभारम्भ प्रदेश नं १ का अर्थिक मामला तथा योजना मत्री माननिय इन्द्रबहादुर आङ्वोबाट र कपिलवस्तुको ४ नं. जितपुर शाखाको शुभारम्भ[...]