CORPORATE
माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच सम्झौता, बैंकको सबै शाखाबाट इन्स्योरेन्सको बीमा सेवा लिन सकिने
काठमाडौँ – माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सुबोध लाल श्रेष्ठले हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले केन्द्रीय कार्यालय लगायत मुलुकभर रहेका शाखा कार्यालयहरूबाट सहज[...]