CORPORATE
मेगा बैंकका ३ संस्थापक सेयरधनीहरुले सेयर बिक्री गर्दै, कसको कति ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं – मेगा बैंकका ३ जना संस्थापक सेयरधनीहरुले आफ्नो सेयर बिक्रि गर्ने भएका छन् । बैंकका ३ जना संस्थापक कुल ३२ हजार ९६६ कित्ता सेयर बिक्री गर्ने भएका हुन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मिति (भदौ २४ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ[...]