CORPORATE
सिद्धार्थ बैंकको एकैसाथ ६ नयाँ शाखा सञ्चालनमा, यी शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सकिने
काठमाडौं – सिद्धार्थ बैंकको एकैसाथ ६ नयाँ शाखामा सञ्चालन भएको छ । बैंकले सोमबार (असार २५) कैलालीको अत्तरीया, बाँकेको खजुरा, दाङ्गको लमही, बाराको देवताल, चितवनको भरतपुर, र कास्कीको लेखनाथमा ६ वटा शाखा सञ्चालनमा ल्याएको छ । यी शाखाहरुमार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णयबमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको[...]