×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

नबिल बैंक र विवेक अटोमोबाइल्सबीच सम्झौता, बैंकले जोनडियर ट्याक्टरमा लगानी गर्ने

काठमाडौं – नबिल बैंक र विवेक अटोमोबाइल्स प्रालिबीच जोनडियर ट्याक्टरमा लगानीका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा विवेक अटोमोबाइल्सका अध्यक्ष विवेक दुगड र नबिल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहाले हस्ताक्षर गरेका छन् । एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स जोनडियर ट्याक्टर नेपालका लागि आधिकारिक बिक्रेता हो । बैंकले नेपाल[...]

RECENT POSTS