CORPORATE
सिद्धार्थ बैंकद्वारा दोलखा स्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माणका लागि ५ लाख आर्थिक सहयाेग
अर्थ सरोकार सम्बाददाता काठमाडौं । सिद्धार्थ बैंकले सोमबार दोलखा स्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण गर्नका लागि, हेल्प नेपाल नेटवर्कलाई सहयोग स्वरुप रु पाँच लाख प्रदान गरेको छ । सो रकम बैंकका हेड अफ सर्कल अफिस, लाजिम्पाटकी निमा नेपालले हेल्प नेपाल नेटवर्कका कार्यक्रम संयोजक दिक्षा सिंहलाई हस्तान्तरण गरेकी हुन् । बैंकबाट[...]