×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

सिटिजन्स बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच विशेष छुट सम्बधी सम्झौता

काठमाडौं – सिटिजन्स बैंक र र सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटीबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई बिभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । यस सम्झौता अनुसार सिटिजन्स बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहक ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटीको देशैभरी रहेका होटेल, क्याफे तथा रिसाेर्टमा सेवा लिंदा[...]

RECENT POSTS