CORPORATE
कामना सेवा विकास बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, कुन खातामा कति ? (विस्तृत सूचीसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (श्रावण ९ गते, शुक्रबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे । बैंकले बचत खाता, मुद्दती खाता र ऋणको व्याजदर सार्वजनिक गरेको हो। बैंकको बचत खातामा ३.५० प्रतिशतदेखि ५.५० प्रतिशतसम्म[...]