MISSION SUDURPASCHIM
होलिमा सुदूरपश्चिमका २७६ सवारीसाधन कारबाहीमा परे, कति उठ्यो राजस्व ?

अर्थ सरोकार सुदूरपश्चिम ब्युरो धनगढी । सुदूरपश्चिम प्रदेशमा होलिको अवधिमा २७६ सवारीसाधन कारबाहीमा परेका छन । प्रदेशको ९ वटै जिल्लामा शुक्रबार र शनिबार गरिएको सवारी जाँचमा २७६ सवारीसाधन कारबाहीमा परेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । कारबाहीमा परेका सवारीसाधनबाट २ लाख ५८ हजार ५ सय राजश्व संकलन[...]