×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महुली सामुदायिक लघुवित्तको नाम परिवर्तन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

महुली सामुदायिक लघुवित्तको नाम परिवर्तन

Artha Sarokar

३ असार २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन भएको छ । संस्थाले नाम परिवर्तन गरि महुली लघुवित्त वित्तीय संस्था लिमिटेड राखेको हो । संस्थाको पुस २९ गते सम्पन्न भएको सभाले नाम परिवर्तन गर्ने प्रस्ताव स्वीकृत कम्पनीको रजिष्ट्रार कार्यालयले पाएको हो । महुली सामुदायिक लघुवित्तको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति परिवर्तन भएको नामबाट कारोबार हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी