×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रेखाको अर्को रहस्य

GLOBAL IME BANK

रेखाको अर्को रहस्य

६ भाद्र २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ६ भदौ । अभिनेत्री रेखा थापालाई भदौ ५ गते विशेष लाग्छ । उनलाई जन्माउँदा आमाले भोग्नुपरेको संघर्ष हरेक जन्म दिनमा सम्झिन्छिन् उनी । उनी १० महिना आमाको गर्भमा बसेपछि जन्मेकी थिइन् ।

शनिबार ३२ वर्ष टेक्दै गर्दा उनले फेरि आमा सम्झिइन् । ‘आमाले निकै दुःख पाउनुभएको रे, म जन्मिन ढिला हुँदा’, उनले भनिन्,‘९ महिनामै जन्मिनु पर्ने मैले थप एक महिना आमाको गर्भमा भारी दिएको थिएँ ।’ सधैं सामान्य तवरले घरमै जन्मोत्सव मनाउने रेखा योपटक चाहिँ संयोगहरुबीच घेरिइन् । शनिबार बिहानै उठेर उनी जिम गइन् । त्यसपति पशुपतिमा पूजा गर्न । त्यहाँ (पुजारीहरु) बाटै उनलाई ह्यापी बर्थ डेको बर्षा भयो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: