Skip to content
LAXMI SUNRISE BANK

२२ वर्षपछि फर्किएको खुसी

अर्थ सरोकार

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले दुई दशक लामो उपाधिको खडेरी शनिबार तोडेको छ। पहिलो यु १९ साप च्याम्पियनसिप प्रतियोगितामा चिर परिचत भारतलाई हराउँदै खडेरी यात्रा तोडेको हो।
शनिबार ललितपुरको एन्फा कम्प्लेक्समा सम्पन्न प्रतियोगिताको फाइनलमा भारतलाई ५-४ले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो। यसअघि सन् १९९३ मा बंगलादेशको ढाकामा नेपालले पहिलो पटक फुटबलमा अन्तर्राष्ट्रिय उपाधि जितेको थियो।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK