
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सुनको भाउ ४६ महिनाकै महँगो भएको छ । बुधवार पुन : सुनको भाउ बढेको छ । मंगलबारसम्म स्थिर रहेको सुनको भाउ बुधबार भने तोलाको पाँच सय रुपैयाँले उकालो लागेपछी सुनको भाउ ४६ महिनाकै महँगो भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ५९ हजार पाँच सय रुपैयाँमा करोबार भइरहेको छ ।
बुधवार छापावाल सुन ५९ हजार पाँचसय पुगेको छ भने तेजावी सुन ५९ हजार दईसय ५० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायि संघले जनाएको छ । सुनको भाउ सँगै चाँदी पनि दस रुपैयाँले महंगिएको छ। महासंघका अनुसार बुधबार चाँदी तोलामा नौ सय २० रुपैयाँमा किनबेच भइरहेको छ। मंगलबार चाँदीको भाउ तोलाको नौ सय दस रुपैयाँ पुगेको थियो।
सुनको भाउ बढेसंगै कारोबार भने घटेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्