
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – एसबीआई बैंकका अध्यक्ष एवं कर्मचारी सञ्चयकोषका प्रमूख प्रशासक कृष्ण प्रसाद आचार्य हिमालयन बैंकका समेत सञ्चालक रहेको र यसरी नियम विपरित काम हुँदा पनि राष्ट्र बैंकले हेरेर बसेको समाचार अर्थ सरोकार डटकम र राजतिलक साप्ताहिकले सार्वजनिक गरेपछि कृष्ण प्रसाद आचार्यको ठाउँमा जितेन्द्र धिताल नियुक्त भएका छन् । उनी चार्टड एकाउन्टेन्ट हुन् ।
आजमात्रै जितेन्द्र धिताललाइ उक्त नियुक्ति दिइएको हो । स्रोतका अनुसार अर्थ सरोकार डटकममा समाचार प्रकाशन भएपछी यो बिषयले संचालक समितिमा ठुलै बबण्डर भएको थियो । अन्तत: कृष्ण प्रसाद आचार्य ‘बोर्ड अफ डाइरेक्टर’ को सदश्य बाट हटेका छन् भने उनको ठाउँमा जितेन्द्र धितालले नियुक्ति पाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्