×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकारको समाचार प्रभाव : हिमालयन बैंकबाट कृष्णप्रसाद आचार्य निकालिए, जितेन्द्र धिताललाइ नयाँ नियुक्ति !

GLOBAL IME BANK

अर्थ सरोकारको समाचार प्रभाव : हिमालयन बैंकबाट कृष्णप्रसाद आचार्य निकालिए, जितेन्द्र धिताललाइ नयाँ नियुक्ति !

१७ श्रावण २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – एसबीआई बैंकका अध्यक्ष एवं कर्मचारी सञ्चयकोषका प्रमूख प्रशासक कृष्ण प्रसाद आचार्य  हिमालयन बैंकका समेत  सञ्चालक रहेको र यसरी नियम विपरित काम हुँदा पनि राष्ट्र बैंकले हेरेर बसेको समाचार अर्थ सरोकार डटकम र राजतिलक साप्ताहिकले सार्वजनिक गरेपछि कृष्ण प्रसाद आचार्यको ठाउँमा जितेन्द्र धिताल नियुक्त भएका छन् । उनी चार्टड एकाउन्टेन्ट हुन् ।


आजमात्रै जितेन्द्र धिताललाइ उक्त नियुक्ति दिइएको हो ।  स्रोतका अनुसार अर्थ सरोकार डटकममा समाचार प्रकाशन भएपछी यो बिषयले संचालक समितिमा ठुलै बबण्डर भएको थियो । अन्तत: कृष्ण प्रसाद आचार्य ‘बोर्ड अफ डाइरेक्टर’ को सदश्य बाट हटेका छन् भने उनको ठाउँमा जितेन्द्र धितालले नियुक्ति पाएका छन् ।  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: