×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

“सेतोधन” वाला “कालोधन” सँग किन डराउने?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

“सेतोधन” वाला “कालोधन” सँग किन डराउने?

१८ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  •  रोहन शर्मा 

पछिल्लो समयमा नियामक निकाय, मिडिया लगायतबाट “बजारबाट आफ्नो सेयर बिक्री गरेर ठुला लगानिकर्ता बाहिरिए , साना लगानीकर्ता जोखिममा ।” भन्ने कुरा आयो ।
यदि त्यसो हो भने साना लगानीकर्ता ठगीको सिकार भैसकेपछी किन यस्तो समाचार आयो त ? साना लगानिकर्तालाई ठगिनबाट जोगाउन पहिलेनै “ठुला लगानिकर्ताले आफ्नो सेयर बिक्री गरेर बजारबाट बाहिरिने सोच बनाउदैछन्,  साना लगानीकर्ता साबधान !” भनेर सचेत गराउनुपर्ने हैन ?
यो सब हावा कुरा हो । कम्पनीले नाफा बढाएकै छन्, लाभांश दिदैनौं भनेका छैनन्, चुक्ता पुँजी बढाउँदैनौं भनेर भनेका छैनन्, नाफाको बृद्धीदर दिन दुगुना रात चौगुना छँदैछ । बजारमा अत्याधिक तरलता कायमनै छ । ब्याजदर घटेकैछ । अनि हामी किन डराउने  ?
के हो कालोधन भनेको? देख्या छ ऐलेसम्म कसैले ? अनि यो कुरालाई लिएर ऐलेसम्म कसैले कसैलाई कारवाही गरेको थाहा छ  ? 
“कालोधन” भन्ने भुतको नाम लिएर साधारण लगानिकर्ता तर्साउने काम हुँदैछ ।  साबधान !

  • रोहन शर्मा नेपाली शेयर बाजारमा चलेको नाम हो । कतिपय लगानीकर्ताले उनको कुरा सुनेर वा फेसबुक स्ट्याटस हेरेरै पनि लगानी गर्छन् भन्ने चर्चा समेत चल्ने गरेको छ बजारमा । पाठकको यहि प्रतिक्रियाका आधारमा हामीले रोहन शर्माका कुरालाइ अर्थ सरोकार डटकममा प्राथमिकताका साथ् राख्ने प्रयासमा छौं । -सम्पादक    
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: