×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्यूचाटारमा आगो झोस्ने को ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

स्यूचाटारमा आगो झोस्ने को ?

Artha Sarokar

२१ श्रावण २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं–नेपाल विद्युत् प्राधिरकणको प्रमुख हवको रुमपा लिइन्छ स्यूचाटार सबस्टेशनलाई । मुलकभरको विद्युत्को कन्ट्रोल सोही सबस्टेशनमार्फत गरिन्छ । केन्द्रीय भार प्रेषण केन्द्रलगायत महत्वपूर्ण संरचना समेत सोही स्थानमा रहेको छ । तर सोमबार अपराह्न २ बजे कलकीको आकाशमा ठूलो धुवाको मूस्लो देखियो । वरपरका सबै विद्युत् लाइन काटियो । तर धुवाको मूस्लो बढ्दै गयो ।
प्राविधिक रुपमा सबस्टेशनमा समस्या आएपछि आगो लागेको भन्दै प्राधिकरण चोखिन खोजेको छ । तर सम्वद्ध स्रोतले दिएको जानकारीअनुसार पूरानो भएको ट्रान्सफर्मर फेर्ने वातावरण बनाउन प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेको योजनामा नै उक्त सबस्टेशनमा आगो लगाइएको बताइएको छ ।
पूरानो ट्रान्सफर्मर फेर्न कुनै न कुनै वाहाना त चाहियो त्यसो भएपनि आगो लगाउनुको कुनै अरु विकल्प छैन । काफ्लेले सोही उपाय सुझाए र आगो लगाउन लगाए । स्रोत भन्छ , कसिसनका लागि काफ्ले जे मन लाग्छ त्यही गर्छन, स्यूचाटार आगलागीको विषय पनि त्यही नै हो ।
अरु कुनै तादम्यता छैन , सोही सबस्टेशनमा कार्यतरत एक इीन्जिनियरले भने , यो सबै ठूला हाकिमको खेल हो, त्यसमा पनि काफ्ले सरकारको हात हुन सक्छ । किनकी दुई चार दिन देखि सर यता उता गर्दै सबस्टेशन वरपर नै रहँदै आउनु भएको छ । अरु आउँदा पनि आगलागी हुने भए त एकपटक मन्त्री पनि आएका थिए त किन आगलागी भएन, यो सबै नाटक हो , कमिसन मिलाउन नै आगो लगाइएको हो , उनले भने । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी