×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शेयर लगानीकर्ता संघले बुजायो गभर्नरलाई ज्ञापनपत्र, हेर्नुस् के लेखिएको छ ज्ञापन पत्रमा

GLOBAL IME BANK

शेयर लगानीकर्ता संघले बुजायो गभर्नरलाई ज्ञापनपत्र, हेर्नुस् के लेखिएको छ ज्ञापन पत्रमा

२ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलताको चरम संकटपूर्ण स्थिति बिध्यमान रहेको र नेपाल राष्ट्र बैंकले सकारात्मक हस्तक्षेपकारि भूमिका निर्वाह गर्न नसकेको र एक तर्फिय रुपमा सिन्डिकेटले गर्दा 
उच्च रुपमा बढेको जसको कारण सिंगो अर्थ तन्त्र मा नै असर पर्ने भन्दै शेयर लगानीकर्ता संघले नेपाल राष्ट्र बैंक मा पुगी  गभर्नरलाई ज्ञापन पत्र बुझाएको छ  । हेर्नुस ज्ञापन पत्र 
  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: