
काठमाडौं – डा. बाबुराम भटराईको नेतृत्वमा रहेको नयाँ शक्ति नेपालले स्थानीय तह निर्वाचनको पहिलो चरणमा खाता खोलेको छ । नयाँ शक्तिले एक वडाको एक सदस्य जित्दै खाता खोलेको हो ।
निर्वाचन आयोगको आधिकारिक घोषणा अनुसार, ललितपुर महानगरपालिकाको वडा नं. १ मा नयाँ शक्तिबाट उम्मेदवार बनेका बीना कुमारी पोडेले दलित सदस्यका रुपमा विजय हासिल गरेकी हुन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्