
जिल्लाका ८ स्थानीय तहमध्ये ४ को मतगणना सुरु भएको छ । मतगणना सुरु भएका बर्दियाका मधुवन नगरपालिका, ठाकुरवावा, नगरपालिका, बाँसगढी नगरपालिका र गेरुवा गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ ।
मधुवन नगरपालिकामा खसेको २१ हजार ७ सए ९० मत मध्ये १ हजार मत गणना हुँदा माकेले ३ सए ९४ मत, नेपाली काग्रेस ३ सए ४८ मत र नेकपा एमाले १ सए ३७ मत मात्र प्राप्त गरेको छ ।बाँकी ४ स्थानमा पनि मतगणना गर्ने तयारी भइरहेको निर्वाचन कार्यालयले बताएको छ ।
माओवादी केन्द्रले अग्रता लिएका ठाउँमा र अन्य ठाउँमा पनि यस्तै भए बर्दिया माओवादी केन्द्रको एकलौटी हुने सम्भवना पनि छ । अहिले जारी मतगणमा माके र काँग्रेसबीच प्रतिस्पर्धा देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्