Skip to content
LAXMI SUNRISE BANK

कैलाली – प्रचण्ड बास बसेको घरछेउमै बस बिस्पोट

अर्थ सरोकार

काठमाडौं । कैलालीको गोदावरी नगरपालिकाका माओवादी मेयरका उम्मेदवार गोकर्ण भट्टको घरमा बस बिस्पोट भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बास बसेको घर छेउमै शुक्रबार बिहान २ः४५ बजे सुतली बम बिस्फोट भएको हो । प्रचण्ड चुनवी प्रचारप्रसारका लागि कैलाली पुगेका छन।

मेयर उम्मेदवार माओवादी नेता लेखराज भट्ट भाइसमेत हुन् । बम बिस्पोटबाट कुनै क्षति भने भएको छैन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK