
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका डोटी जिल्ला इन्चार्ज विवेक कुमाललाई प्रहरीले गिरफ्तार गरेको छ ।
कैलालीको चुरे गाउँपालिकाको वडा नम्बर १ किम्तोला बिपिनगर क्षेत्रबाट कुमाललाई बिपिनगर प्रहरी चौकीले शुक्रबार दिउसो गिरफ्तार गरेको हो ।
शान्ति सुरक्षालाई मध्यनजर गर्दै नियन्त्रणमा लिएको र उनी माथी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी शिबबहादुर सिंहले जानकारी दिएका छन ।
पार्टीको कामका सिलसिलामा हिडीरहेको अवस्थामा बिना कारण आफ्ना इन्चार्जलाई पक्राउ गरेको भन्दै सेक्रेटरी निलमले रिहाइको माग गरेका छन् । उनले आफ्ना नेता बिनासर्त तत्काल रिहा नगरे परिणाम गम्भीर हुने चेतावनी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्