
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – पछिल्लो समय नेपाली लगानीकर्ता माझ निकै नै ‘अलोकप्रिय’ बनेका नेप्सेका महाप्रबन्धक सीताराम थपलिया हालै सम्पन्न भएको धितोपत्र बोर्डको रजत जन्यती कार्यक्रममा उपस्थित नभएकोमा लगानीकर्ता महासंघले आपति जानेको छ । संघले विज्ञप्ति नै निकालेर थपलिया उक्त कार्यक्रममा नगएकोप्रति ध्यानाकर्षण गराएको हो।
नेपाली पूँजी बजार धितो पत्र बोर्ड तथा नेप्सेको आपसी तिक्तताको कारण दिर्घकालिन बिकास तथा विस्तार हुन नसकेको ठम्याई गर्दै संघले शेयर बजारको विकास र विस्तारको लागि धितो पत्र बोडको कार्यक्रममा जल्बल्दा समस्या उजार गर्नु पर्नेमा नेप्सेका महाप्रबन्धक उपस्थिति नभएकोमा संघको आपति रहेको विज्ञप्तिमा उल्लेख छ।
नेप्सेमा पुन: आफ्नो कार्यकाल दोहोर्याउन थपलिया लागिपरेका चर्चा-परिचर्चा भइरहेका बेला संघले निकालेको यस्तो विज्ञप्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेपाल धितोपत्र बोर्डले जेठ २५ रजत जयन्तीको अवसरमा विशेष कार्यक्रम गरेको थियो ।
हेर्नुहोस् संघले निकालेको विज्ञप्तिको पूर्ण पाठ :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्