Skip to content
LAXMI SUNRISE BANK

किसानी गरेर केहि हुँदैन भन्ने सोच्नेहरुले एक पटक यो अन्तर्वार्ता हेरौं, ‘किसानी गरेर के चाहिं हुँदैन ?’

अर्थ सरोकार

सामान्यतया ‘किसानी गरेर के नै हुन्छ र ?’ भन्नेहरुको संख्या नेपालमा ठूलो छ । तर किसानी नै गरेर फ्रीमा स्कुल चलाउनेदेखि अन्य समाजसेवाका काम गर्ने किसानहरुपनि नेपालमै छन् भन्ने कुराको ज्वलन्त उदाहरण बनेको छ पटेल दम्पति । बाँकी भिडियोमा हेर्नुहोस् :   

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK