Skip to content

१.५० अंकले बढ्यो बजार

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा आजको बजार १.५० अंकले बढेर १६४६.५३ विन्दुमा आइपुगेको छ । कुल १ अर्ब १५ करोड भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पीरआरआइएनले गरेको छ भने त्यसपछि क्रमश: पीएलआइसी र एसआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्