- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार घटेको छ । बुधबारको तुलनामा आजको बजार ११.४० अंकले घटेर १६४२.१३ विन्दुमा आइपुगेको छ । कुल ८० करोड १८ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएचपीसीले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसी र एससीबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :