×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्री बने लगानी बोर्डको उपाध्यक्ष

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अर्थमन्त्री बने लगानी बोर्डको उपाध्यक्ष

Artha Sarokar

२० श्रावण २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौ – अर्थमन्त्री पदका जिम्मेवारी लिदै आइरहनु भएका ज्ञानेन्द्रबहादुर कार्कीलाई लगानी बोर्डको उपाध्यक्षको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सुम्पेका छन् । 
लगानी बोर्ड ऐनअनुसार प्रधानमन्त्रीले तोकेको व्यक्ति बोर्डको उपाध्यक्ष हुने व्यवस्था रहेकाले प्रधानमन्त्री देउवाले अर्थमन्त्री कार्कीलाई लगानी बोर्ड ऐन, २०६८ को दफा ३ का अनुसार उपाध्यक्षको जिम्मेवारी दिएका हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी