जनकपुर । जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत अर्जुन सुवेदीलाई जनकपुरका स्थानीय वासिन्दाले कुटपिट गरेका छन् ।
सहरी विकास मन्त्री प्रभु साहकै सामुन्नेमा कुटपिट गरेका हुन् । उपमहानगरपालिकामा अहिले एकिकृत सहरी विकास परियोजनाको काम चलिरहेको छ । तर सहर अव्यवस्थित भएको र उपमहानगरपालिकाले जनताको काम नगरेको भन्दै सर्वसाधारणले सुवेदीलाई कुटपिट गरेका हुन् ।
मन्त्रीले निर्देशन दिन बोलाएकै कार्यक्रममा सुवेदी नगएको भन्दै स्थानीयले उनीमाथि हात हालेका हुन् । उनको अवस्था सामान्य रहेको छ ।उपमहानगरपालिकाका इन्जिनियर विरेन्द्र यादवसँग आक्रोशित भएका उनीहरुले कार्यकारी अधिकृतलाई नै हात हालेका हुन् । फाईल तस्बिर
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्