
- अर्थ सरोकार सम्बाददाता
काठमाडौ – नेपाल प्रज्ञा प्रतिष्ठान हलमा केही आम्दानी पुस्तक बिक्रीबाट पनि हुने गरेको छ भने प्रतिष्ठानमा प्रेक्षालयसहित चार हल सहित १२२ जनशक्ति रहेका छन् । भाडाबाट मात्रै वार्षिक तीन करोड रुपैयाँ आम्दानी गर्ने यस भवनले नेपाल सरकारबाट आउने अनुदानमा अपुग रकम प्रतिष्ठानले आफ्नो आयबाट व्यहोर्दै आएको छ ।
लेखा शाखा प्रमुख सुमन अधिकारीका अनुसार आर्थिक वर्ष २०७३/२०७४ मा कुल १५ करोड बजेट अनुमान गरेको प्रतिष्ठानले नेपाल सरकारबाट ११ करोड ५४ लाख ९५ हजार प्राप्त गरेकोमा बाँकी तीन करोड ५० लाख आम्दानी थप गरी १४ करोड ६६ लाख खर्च गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्