
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नयाँ कार्यालय उद्घाटनका रुपमा राष्ट्रिय जनता पार्टीले कार्यालय सुरु गर्ने भएको छ । भारतीय राजदूति मन्जिभ सिंहलाई साक्षी राखेर नेपालको नयाँ कार्यालय उद्घाटन गरेको हो । बबरमहलमा रहेको मधेसी निजामती कर्मचारी मञ्चको भवनमा राजपाको नयाँ कार्यालय सरकोे हो । नयाँ कार्यालय उद्घाटन कार्यक्रममा भारतीय राजदुत मन्जिभ सिंहलाई सहभागि गराएका थिए ।
सरकारी भवनमा राजपाले आफ्नो कार्यालय स्थापना गरेको हो । केही समय अगाडी सरकारले यो भवन निर्माण गरी मधेसी निजामती कर्मचारी मञ्चलाई दिएको थियो तर अहिले बबरमहलमा मधेसी निजामती कर्मचारी मञ्चलाई छुट्टै भएपछि यो भवन काममा आएको थिएँ । उद्घाटनपछि राजपा पार्टी अब भने राजपा कार्यालय बन्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्