×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला अधिकारकर्मीलाई नै बोक्सी आरोपमा यातना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

महिला अधिकारकर्मीलाई नै बोक्सी आरोपमा यातना

Artha Sarokar

९ आश्विन २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – महिलाविरुद्धको हिंसा अन्त्य गर्न खटिँदै आएकी महिला अधिकार मन्चकी जिल्ला अध्यक्ष राजकुमारी उपाध्यायमाथि नै बोक्सी आरोपमा दुब्यबहार भएको छ । 
वीरगन्ज ८ पानीट्यांकीकी बासिन्दा उनलाई एउटै घरमा डेरा बस्ने छिमेकीले आईतबार दुब्र्यबहार गरेका हुन् । 
छिमेकी सरिता श्रेष्ठ, उनकी दिदी सोनु कार्की, सोनुका पति सशस्त्र प्रहरी जवान भोगेन्द्र कार्की प्रीति गुरुङ, उनका पति सुनील मगर र छोरी जिया गुरुङ मिलेर दुब्यवहार गरेको ५५ बर्षीया उपाध्यायले बताईन् ।, यो खबर आजको कान्तिपुरमा छ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी