- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- ‘मुकुन्दे’ यिनलाई चिन्ने र देख्नेहरुले यिनलाई फरक- फरक रुपमा हेर्छन् । यसो त यिनलाई पागल भन्नेहरु पनि धेरै छन् । कुनै बेला रत्नपार्कमा कुर्लिने मुकुन्द घिमिरे उर्फ ‘मुकुन्दे’ यतिबेला फेसबुक र ट्वीटरमा चर्चित छन् । एमाले र माओवादी, नयाँ शक्तिसँगै एकतामा आएपछि अहिले उनको चर्चा झन् बढेको छ । कारण उनले यसअघि नै माओवादी बिगठन हुने भविष्यवाणी गरेका थिए । हेरौं उनका पूराना पोष्टहरु :




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्