Skip to content
LAXMI SUNRISE BANK

आफ्नै मतपत्र च्यातेर चुनाव हराउनेसँग अँगालो मारेर फोटो खिचे देवीले

अर्थ सरोकार

भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा मतपत्र च्यातेको आरोपमा पक्राउ परेको द्रोणवावु सिवाकोटीसंग देवी ज्ञवालीले अंगालो मारेर तस्विर खिचेका छन् । भरतपुरमा मतपत्र च्यातिनु नै देवी ज्ञवालीको हार बन्न पुगेको थियो ।
पछिल्लो समय प्रचण्डसंगको देवी ज्ञवालीको तस्विर भाइरल बनेको थियो,भने यो तस्विर पनि सामाजिक संजालमा भाइरल वन्न थालेको छ।
प्रतिनिधी सभाको निर्वाचनमा चितवन ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेद्वार बनेपछी ज्ञवाली खुलरै प्रचारप्रसारमा हिडेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK