×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धेरैपछि लगानीकर्तालाई राहत, १६.४१ अंकले बढ्यो बजार

PRIME CA
GLOBAL IME BANK

धेरैपछि लगानीकर्तालाई राहत, १६.४१ अंकले बढ्यो बजार

२६ कार्तिक २०७४, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार बढेको छ  बिहिबारको तुलनामा बजार १६.४१ अंकले बढेर १४७७.१४ विन्दुमा आइपुगेको छ । कुल  ४० करोड ७ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार बिओकेएलपीओले गरेको छ भने त्यसपछि क्रमश:  पीआरभीयुपीओ र एससीबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: