
काठमाडौं – प्रतिनिधि सभाका लागि समानुपातिकतर्फ अहिलेसम्म ९ लाख ६९ हजार ८ सय १६ मत गणना भई सकेको छ । समानुपातिकमा पनि नेकपा एमालेले अग्रता हासिल गरि रहेको छ भने नेपाली कांग्रेसले एमालेलाई पछ्याइरहेको छ।
निर्वाचन आयोगबाट प्राप्त जानकारीअनुसार हालसम्म एमालेले ३ लाख ४२ लाख ९६७ मत ल्याएको छ भने नेपाली कांग्रेसले ३ लाख ३९ हजार ४३४ मत ल्याएको छ।
त्यस्तै १ लाख ६९ हजार २०७ मतका साथ माओवादी केन्द्र तेस्रो स्थानमा छ भने राष्ट्रिय जनता पार्टी नेपालले २४ हजार ९४२, विवेकशील साझा १७१७३, राप्रपा १४ हजार २१३, फोरम नेपाल १४ हजार २१३ नयाँ शक्ति पार्टी नेपाल १२ हजार ६१९, राप्रपा प्रजातान्त्रिक ७ हजार ४८० र राष्ट्रिय जनमोर्चा ५ हजार ७५८ मत ल्याएका छन्।
मतगणना निरन्तर जारी नै रहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्