
काठमाडौँ- चीसो मुस्ताङमा तातो सूर्य उदाएको छ । अर्थात मुस्ताङमा एमालेले विजय हाँसील गरेको छ । गत मंसिर १० गते भएको निर्वाचनको मत परिणाम अनुसार एमालेका उम्मेदवारले मुस्ताङबाट जितेका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख सिताराम शर्माका अनुसार मुस्ताङको प्रतिनिधि सभामा एमालेको उम्मेदवार विजयी भएका हुन् । प्रेम प्रसाद तुलाचनले ३५ सय ४४ मत ल्याउँदा काँग्रेसका रोमी गौचनले ३१ सय ८१ मत ल्याएका छन् ।
यता प्रदेश तर्फ एमालेका उम्मेदवार इन्द्रधारा डादु विष्टले ११ सय ६७ मतका साथ विजयी भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्