
काठमाडौं – माओवादी केन्द्रकी नेतृ तथा निवर्तमान सभामुख ओनसरी घर्तीको निवासमा बम भेटिएको छ ।
काठमाडौंको बालुवाटरस्थित घर्तीको निवासको मुल गेटमै प्रसेर कुकर बम राखिएको टाढाबाट देखिएको स्थानीयले जानकारी दिएका छन् ।
त्योसँगै अर्को शंकास्पद बस्तु पनि सँगै रहेको सडमा हिड्ने मिनबहादुर राउतले जानकारी दिए । अहिलेसम्म सुरक्षाकर्मी घटनास्थलमा नपुगेको राउतले बताए । बम देखेपछि त्यहाँ हंगामा सुरु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्