×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौन अवधिमा महतोमाथि आक्रमण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मौन अवधिमा महतोमाथि आक्रमण

Artha Sarokar

२० मंसिर २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जनकपुरधाम – राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोमाथि मौन अवधि रहेको बेला आक्रमण भएको छ ।
मंगलबार जनकपुरमा महतोमाथि आक्रमण भएको राजपाले बताएको छ । महतोको टाउकोमा सामान्य चोट लागेको छ ।
धनुषा–३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार महतोमाथिको आक्रमण सोही क्षेत्रका अर्का उम्मेदवार बिमलेन्द्र निधिले गरेको राजपाले आरोप लगाएको छ । नेपाली काँग्रेसका नेता निधिकै योजनामा काँग्रेस कार्यकर्ताहरुलाई आक्रामण गर्न पठाएको महतोले बताएका छन् ।
निधिले आफ्नो हार निश्चित भएपछि आक्रमणमा उत्रेको उनले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी