
- अखिलेश यादव
रौतहट –जिल्लाको गढी माई नगरपालिका—६ धरमपुरमा नेपाली कांग्रेस र र राजपाका कार्यकर्ताबीच झडप भएको छ ।
कांग्रेसका प्रतिनिधि सभाका सदस्य कृण्णा यादवको नेतृत्वमा गएका कार्यकर्ताहरुले धरमपुरमा ६ मा कुखुरा वितरण गर्न खोजेपछि राजपाका स्थानीय नेताहरुले विरोध गरेका थिए । राजपना नेताहरुका अनुसार मौन अवधिमा कुखुरा बाँड्न खोजेपछि झडप भएको हो । झडपमा परी राजपाका नेता बिसमर राय यादव खुट्टा र हातमा गम्भिर चोट लागेको छ ।
घटनास्थलमा अहिले प्रहरी पुगेको छ । प्रहरीले नेपाली काँग्रेसका तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा स्थानीय लालबाबु राय यादव र राजा यादव रहेका छन् । एक जनाको परिचयन खुलाईएको छैन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्