
संविधानमा राष्ट्रिय दलको हैसियत प्राप्त गर्न प्रत्यक्षमा एक सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान तोकिएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको एमालेले समानुपातिकतर्फ समेत सबैभन्दा धेरै मत ल्याएको छ । शुक्रबार बिहान साढे १० बजेसम्म ८८९२२५४ मत गणना भएको छ। अहिले १२:४५ सम्मको मत परिणाम यस्तो छ ।
एमालेः २९, ५३०००
काँग्रेसः २८, ७४४००
माओवादी केन्द्रः ११, ८५४१०
समाजवादी फोरमः ४, १८७०४
राजपाः ३, ८१९१५
विवेकशील साझाः १, ९७३५९
राप्रपाः १, ८८३३२
नयाँ शक्तिः ७५६३९
राप्रपा (प्रजातान्त्रिक): ७४६३९
नेमकिपाः ५२६३६
अन्यः ३, १८३९७
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्