ताप्लेजुङ अपडेट : योगेश भट्टराई दोब्बर मतले अगाडी, काँग्रेस पछारिने गरी पछी पर्यो ! अर्थ सरोकार २१ मंसिर २०७४, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG ताप्लेजुङ- ताप्लेजुङमा वाम गठवन्धनका उम्मेदवार योगेश भट्टराइले अग्रता बनाएका छन् । पछिल्लो अपडेट अनुसार भट्टराई १३१४ मतका साथ अगाडि छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार केशब प्र. भट्टराई ६सय ९३ मत पाएका छन् । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !