×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकको नाम ‘सानिमा’ तर काम ‘कंश’को जस्तै…! कथित विज्ञप्ति निकालेर जनताको पैसा ‘झ्वाम’ पार्दै ! (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंकको नाम ‘सानिमा’ तर काम ‘कंश’को जस्तै…! कथित विज्ञप्ति निकालेर जनताको पैसा ‘झ्वाम’ पार्दै ! (भिडियो रिपोर्ट)

Artha Sarokar

७ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ -पछिल्लो समय निकै विवादमा आएको बैंकको सानिमा बैंक र बैंकभित्रको पछिल्लो प्रकरण हो बिमला दुलालको ६ लाख रुपैयाँ खाताबाटै गायब हुनु । अर्थ सरोकार डटकमले ब्रेक गरेको यो खबरमाथि पछिल्लो समय विभिन्न मिडियाहरुलेपनि नजर लगाईरहेका छन् । आफ्नो खाताबाट रकम गायब भएपछी पीडीत बनेकी बिमला दुलालको पीडा बैंकले सुन्न तयार भएको छैन । बरु उल्टै गैर प्रसङ्गमा बिज्ञप्ति निकालेर पीडीतलाइ झन् पीडा दिने काम भएको छ ।
यहि विषयलाई  अर्थ सरोकार डटकम र एभिन्यूज टेलिभिजनले प्राथमिकताका साथ प्रकाशन प्रशारण गरेपछि बैंकले आत्तिएर ‘काइते’ बिज्ञप्ति निकालेको छ । यस विषयमा हामीले अर्थ सरोकार डटकमको विश्लेषण यसअघि प्रकाशन गरेका थियौं । हेरौं एभीन्यूज टेलिभिजनले तयार गरेको सानिमा बैंकको कर्तुतसंगै आएको बिज्ञप्तिबारेको रिपोर्ट :
        

सानीमा बैंकसम्बन्धि यी समाचार छुटे कि ?
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी