
काठमाडौँ -पछिल्लो समय निकै विवादमा आएको बैंकको सानिमा बैंक र बैंकभित्रको पछिल्लो प्रकरण हो बिमला दुलालको ६ लाख रुपैयाँ खाताबाटै गायब हुनु । अर्थ सरोकार डटकमले ब्रेक गरेको यो खबरमाथि पछिल्लो समय विभिन्न मिडियाहरुलेपनि नजर लगाईरहेका छन् । आफ्नो खाताबाट रकम गायब भएपछी पीडीत बनेकी बिमला दुलालको पीडा बैंकले सुन्न तयार भएको छैन । बरु उल्टै गैर प्रसङ्गमा बिज्ञप्ति निकालेर पीडीतलाइ झन् पीडा दिने काम भएको छ ।
यहि विषयलाई अर्थ सरोकार डटकम र एभिन्यूज टेलिभिजनले प्राथमिकताका साथ प्रकाशन प्रशारण गरेपछि बैंकले आत्तिएर ‘काइते’ बिज्ञप्ति निकालेको छ । यस विषयमा हामीले अर्थ सरोकार डटकमको विश्लेषण यसअघि प्रकाशन गरेका थियौं । हेरौं एभीन्यूज टेलिभिजनले तयार गरेको सानिमा बैंकको कर्तुतसंगै आएको बिज्ञप्तिबारेको रिपोर्ट :
सानीमा बैंकसम्बन्धि यी समाचार छुटे कि ?
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्