×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंक २५औँ वर्षमा, ईबीएल ट्यालेन्ट हन्टको आयोजना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एभरेष्ट बैंक २५औँ वर्षमा, ईबीएल ट्यालेन्ट हन्टको आयोजना

Artha Sarokar

४ मंसिर २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – एभरेष्ट बैंकले यस वर्ष आफ्नो २५ बर्षको यात्रा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेर मनाईरहेको छ । यस पृष्ठभूमिमा, बैंकले भर्खरै कर्मचारीहरूको प्रतिभा खोज्नको लागि ईबीएल ट्यालेन्ट हन्टको आयोजना गरेको छ । कार्यक्रममा, कर्मचारीहरुबीच प्रतिस्पर्धा तीन विभिन्न श्रेणिमा आयोजित गरिएको थियो, अर्थात गायन, नृत्य र स्ट्यान्डअप कमेडी ।
प्रसिद्ध कलाकार मिथिला शर्मा र देशका प्रसिद्ध गायिका कुन्ति मुक्तानले ज्यूरीको नेतृत्व गरे । कार्यक्रममा बैंकको सीईओ सोमेश्वर सेठले विजेता र कार्यक्रमका सहभागीहरूलाई ट्राफी प्रदान गरे ।
हाल एभरेष्ट बैंकसँग यस क्षेत्रकै बडि ९ लाख ५० हजार भन्दा बडि ग्राहक सख्या रहेको छ । हालै यस बैंक क्यामल्स रेटिङ्गमा नेपालका बैंकहरु मध्य दोस्रो स्थानमा पर्न सफल भएको छ । यस बैकको ८६ शाखा, ३ वटा एक्टेन्सन काउन्टर, २८ वटा रेभिन्यू संकलन केन्द्र तथा ११३ वटा एटिएम तथा यसको ग्लोवल संजालबाट प्राफेस्नल र इफिसीयन्ट बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी