×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बङ्गलादेश बैंकद्वारा सरस्वती माध्यमिक विद्यालयलाई विज्ञान प्रयोगशालाका सामग्री प्रदान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल बङ्गलादेश बैंकद्वारा सरस्वती माध्यमिक विद्यालयलाई विज्ञान प्रयोगशालाका सामग्री प्रदान

Artha Sarokar

९ मंसिर २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल बङ्गलादेश (एनबी) बैंकले तेह्रथुम आठराई गाउँपालिकाको वाकुमा रहेको सरस्वती माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । 
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत विद्यालयमा ४ लाख १३ हजार रुपैयाँ बराबरको विज्ञान प्रयोगशालाका सामग्री प्रदान गरको हो । 
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले बिहीवार विद्यालयलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी