काठमाडौं – स्पर्श लघुवित्त वित्तीय संस्थाको २ लाख ५२ हजार कित्ता आइपीओ आइतबार बाँडफाँट भएको छ । उक्त आइपिओ बाँडफाँटमा २५ हजार २०० सय जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेको छ । संस्थाले निष्काशन गरेको आइपिओमा कुल २ लाख ९८ हजार ९३८ जनाले सेयर आवेदन दिएका थिए । यसमध्ये २ लाख ९८ हजार ३५३ जनाको आवेदन सदर भएको थियो भने बाँकी ५ सय ८५ जनाको आवेदन रद्द भयो ।
स्पर्शले २ लाख ६९ हजार ६३० कित्ता सेयर खुला गरेको हो । यसमध्ये सर्वसाधारणलाई २ लाख ५२ हजार कित्ता छुट्याइएको थियो । कर्मचारीलाई ४ हजार १४८ कित्ता दिइएको छ । कम्पनीले गत फागुन २६ गतदेखि फागुन २९ गतेसम्म आइपीओ खुला गरेको हो । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको हो । आफ्नो नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्