Skip to content
LAXMI SUNRISE BANK

ताप्लेजुङको मेरिङदेनमा एनसीसी बैंकको शाखा विस्तार

अर्थ सरोकार

काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) लि. ले ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउपालिका, वडा नं. २ सानथाक्रामा बिहिबारदेखी नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 
मेरिङदेन र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK