
काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । राती १० बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पले काठमाडौँ, भक्तपुर र ललितपुरका स्थानहरु हल्लिएका छन् ।
भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टरस्केलको भूकम्प गएको हो । काठमाडौँमा भूकम्पको धक्का महसुस नभएको केहि समय भएको थियो । तर बुधबार राती भूकम्पले फेरि काठमाडौँबासीलाई त्राहिमाम् बनाएको छ ।
२०७२ सालमा आएको महाभूकम्पपछि त्यसका पराकम्पनहरु आउने क्रम जारी छ । यो धक्का पनि सोहिको परकम्प भएको बुझिएको छ । भूकम्पबारे जानकारी दिने औपचारिक सरकारी साइट भने यतिबेला चलेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्