प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक
मूल्य समायोजन सेयर : १५% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता २०२ रुपैयाँ ६१ पैसा
विशेष साधारण सभा : माघ १७ गते
विवरण :
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको १५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता २०२ रुपैयाँ ६१ पैसा कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ ।
सभामा पेस हुने प्रस्ताव :
१५% बोनस सेयर र कर तिर्न ०.७८% नगद लाभांश दिने,
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा प्राप्ति गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएम त्यस सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने,
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने,
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने,
सभा हुने स्थान र समय :
त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब १३ करोड ३८ लाख ४१ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ९ अर्ब ३५ करोड ३९ लाख १७ हजार रुपैयाँ पुग्ने
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्