Skip to content
LAXMI SUNRISE BANK

२०७६ माघ १५ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७६-१०-१५ गते बुधबार । जनवरी २९, २०२० । माघ शुक्ल चतुर्थी । 
सूर्योदय । ०६: ५२ । सूर्यास्त : १७:४१ 
आजको राशिफल :
मेष – आँटेको र ताकेको कार्य पुरा होला । 
वृष – नयाँ कार्यको योजना बन्ने ।
मिथुन – आर्थिक संकटले गर्दा मनमा अशान्त र छटपटी ब्याप्त हुने ।
कर्कट –  शुभचिन्तकहरुले पूर्ण समर्थन प्रदान गर्ने ।
सिंह – नयाँ जिम्मेवारी पाइएला ।
कन्या – धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने ।
तुला –  समान हराउने वा चोरी हुने योग छ । 
वृश्चिक – काममा अपेक्षाकृत सफलता हात पर्ने ।
धनु – वित्तीय संस्थाबाट सहयोग मिल्ने ।
मकर – व्यक्तिगत कार्यमा सफलता मिल्ने  ।
कुम्भ –  कार्य सम्पादनमा समस्या आउला ।
मिन – मित्रबाट सहयोग मिल्ने  ।                                                                                              
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK