
काठमाडौँ – मिति २०७६-१०-०३ गते शुक्रबार । जनवरी १७, २०२० । माघ कृष्ण षष्ठी ।
सूर्योदय । ०६: ५५ । सूर्यास्त : १७:३२
आजको राशिफल :
मेष – रोकिएका काम पुन: सुरु हुने ।
वृष – महत्वपूर्ण कामको थालनी हुने ।
मिथुन – समान हराउने वा चोरी हुने सम्भावना छ ।
कर्कट – आर्थिक क्षेत्रमा सफलता मिल्ने ।
सिंह – नयाँ उद्योग जुट्ने समय छ ।
कन्या – व्यापार व्यवसायमा सफलता मिल्ने ।
तुला – लगनशिलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।
वृश्चिक – भाग्यले विभिन्न अवसर जुराउने ।
धनु – एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहने ।
मकर –नयाँ काम सुरु गर्ने समय छ ।
कुम्भ – स्वास्थमा खर्च बढ्नेछ, तर वैदेशिक क्षेत्रमा सफलता मिल्ने ।
मिन – रोकिएको धन हात पर्ला ।